Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ ।

मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

मंगलवार (आज) आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको समेत निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा