Lite Nepal

बिहिबार, आश्विन १५, २०७७

बिर्तामोड । मोटरसाइकलको पछाडी बसेर आफ्नै साथीको घाँटी रेट्ने झापाका मनकुमार लिम्बु कारागार चलान भएका छन् ।

शिवसताक्षी –८ का लिम्बुले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए ।

आर्थिक कारोवारका कारण हत्या गरेका लिम्बू कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले विहीबार जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरीका झापाले जनाएको छ ।

गत भदौ १७ गते शिवसताक्षीस्थित सताक्षीधाम जाने सडकखण्डको किनारमा शिवसताक्षी –११ बस्ने २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा