लक्ष्मी कटुवाल

बुधबार, मंसिर १७, २०७७

विराटनगर । सुनसरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा भोक्राह नर्सिङ गाउँपालिका ८ की १० वर्षीय रेहना खातुन रहेकी छिन् ।

बुधबार विहान पौने १० बजे भोक्राह नर्सीङ गाउपालिका ८ स्थित भित्री सडक खण्डमा टयाक्टरले को ११ प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार बालिका खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

ठक्कर दिने टयाक्टर र चालक सुनसरी गढी २ का ३५ वर्षीय अनिल उराउ नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं