Lite Nepal

शुक्रबार, साउन ०४, २०८१

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीलगायतमा क्षति पुऱ्याएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मानवीय क्षति भएको छैन । तमोर करिडोरको सडक अवरुद्ध रहेको र विद्युतको प्रसारण लाइन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

गाउँपालिका भवन लेदोले पुरिएको छ । तापेथोक प्रहरी चौकी पनि लेदोले पुरिएको प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कमल लुङ्गेलिले जानकारी दिए ।

क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा