Lite Nepal

सोमबार, माघ ०७, २०८१

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले हिउँदे अधिवेशन माघ ७ गतेलाई आव्हान गरेका थिए ।

प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुन अघि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

बैठकमा आज सम्भवित कार्यसूचिको विषयमा छलफल भएको थियो । प्रदेश सभाको वर्षे अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो ।

यो अधिवेशनलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारले १० वटा विधेयक टेवल गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं