Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको कुर्सी भाँचिदा सांसद उर्मिला थेबे लडेकी छिन् ।

मंगलबार बैठक चलिरहँदा कुर्सी भाँचिदा नेकपा (एमाले) की सांसद थेबे लडेकी हुन् । उक्त समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका थिए ।

उनी लडेपछि केही बेर थापा बोल्न रोकिएका थिए भने । अन्य सांसदले पनि फर्किएर हेरेका थिए ।

उनलाई चोटपटक भने नलागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं