Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्।

सरकारले शासकीय सुधारका लागि पारित गरेको १०० कार्यसूचीमा युनियन खारेज गर्ने निर्णय समेटिएपछि सो निर्णयलाई समर्थन जनाउँदै कर्मचारीहरूले स्वयं युनियन भंग गरेका हुन्।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि लागू हुने गरी युनियन भंग गरिएको जानकारी दिएका छन्। सरकारको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यस्तो कदम चालिएको उनले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं