Lite Nepal

आइतबार, चैत्र २२, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ ।

साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ । यससँगै केही प्रशासनिक निर्णय पनि हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा