Lite Nepal

शुक्रबार, बैशाख ०४, २०८३

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङ्ले कोशी प्रदेश सभाबाट पारित भएको कोशी प्रदेश विधायन विधेयक, २०८२ प्रमाणीकरण गरेका छन्।
प्रदेश सभाले २०८२ चैत १८ गते पारित गरी प्रमाणीकरणका लागि पेश गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख खापुङ्ले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

विधेयक प्रमाणीकरण भएसँगै अब यो कानुनका रूपमा कार्यान्वयनमा आउनेछ। यसले प्रदेशको विधायन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं