Lite Nepal

शनिबार, आश्विन १०, २०८३

विराटनगर ।  नेपाली कांग्रेसको असन्तुष्ट समूहले संस्थापन पक्षसँग सहमति जुट्न नसकेको भन्दै छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने भएको छ। शशांक कोइरालाको नेतृत्वमा चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै समूहले असोज १५ देखि वडा अधिवेशन र मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ।

नेता प्रकाशशरण महतले एकताको महाधिवेशनका लागि गरिएको संवाद सफल नभएपछि वैकल्पिक रूपमा अधिवेशनको तयारी थालिएको बताए। कोइरालाले महाधिवेशन कांग्रेसका लागि ‘परीक्षाको समय’ भएको भन्दै सबैलाई समेटेर अघि बढ्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं