Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

मेष : समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ ।

वृष : तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ ।

मिथुन : सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ ।

कर्कट : दिन बलवान् देखिन्छ । कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष होला ।

सिंह : सजग रहनुहोस् । समय बलवान् नहुँदा धन हानि, विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।

कन्या : तपाईंका लागि दिन शुभ भएकाले विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख होला ।

तुला : शुभ समयको आगमन भएकाले कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख होला ।

वृश्चिक : समय उपयुक्त देखिँदैन । राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला आइलाग्ला ।

धनु : दिन अनुकूल नभएकाले रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्य बाधा नहोला भन्न सकिन्न ।

मकर : समय राम्रो आएको छ । धन लाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग होला ।

कुम्भ : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

मीन : समय अनुकूल नहुँदा सजग रहनु बेस । कार्य बाधा, धन हानि, स्वास्थ्य समस्या आउन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं