Lite Nepal

बिहिबार, आश्विन २९, २०८३

काठमाडौं । बिहीबार (आज) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले घटेर २ लाख ८८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रूपैयाँ कायम भएकोमा आज २२० सय रूपैयाँले घटेर ४ हजार ३५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं