Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले ब्याटिङ गरिरहेको छ ।

विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । पावर प्लेमा चितवन राइनोजले ४१ रन बनाएको थियो ।

७ ओभरको समाप्तिमा चितवनले ५३ रन बनाएको छ । चितवनका डेभिड मालान ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई देव खनालले राम्रो साथ लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं