Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

हाल देशभर देखिएको पश्चिमी वायुको आंशिक प्रभाव क्रमशः कमजोर हुँदै गएको महाशाखाले जनाएको हो ।

विशेष गरी तराई क्षेत्र र भारतको उत्तर प्रदेशतिर न्यून चापीय प्रणाली विकसित भएकोले बुधबार बागमती प्रदेश र काठमाडौं उपत्यकामा वर्षा भएको मौसमविद् विष्णु घिमिरेले बताए ।

हालसम्म पश्चिमी वायुको प्रभावले गर्दा पानी पर्ने सम्भावना हल्कादेखि मध्यमसम्म रहे पनि भारी वर्षा हुने सम्भावना नरहेको उनले बताए ।

साथै, उनले पूर्वीभन्दा पश्चिमी उच्च पहाडी क्षेत्रमा र हिमाली क्षेत्रमा बढी हिमपात हुने देखिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं