काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ ।
एक नेताका अनुसार केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुनेछ ।
यता पार्टी सभापति शेरबहादुर देउवा समूहले काँग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।
