Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

प्यूठान । कोरोना पोजिटिभ देखिएपछि उपचाररत स्वर्गद्धारी नगरपालिका- ७ प्यूठानका एक वृद्धको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना अस्पतालमा ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल लगिएको श्रेष्ठले बताए।

मृतक गौतम सुगरका बिरामीसमेत थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं