Lite Nepal
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् ।
उनले २६५६ मत प्राप्त गरेका हुन् । बिहान सकिएको निर्वाचनको मत परिणाम साँझ मात्रै सार्वजनिक गरिएको हो ।