Lite Nepal

शुक्रबार, साउन १५, २०८३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबरसाइन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको गएराति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनका अनुसार कर्फ्यू क्षेत्र पूर्वी सीमा हुलाकी राजमार्गस्थित खड्क पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं