Lite Nepal

आइतबार, साउन १७, २०८३
फाइल तस्बिर

विराटनगर । रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

धनकुटाको पाख्री बास नगरपालिका-९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको गरिएको हो ।

केन्द्रीय प्रहरी अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोका गाँजा शनिबार बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं