Lite Nepal

बुधबार, साउन २०, २०८३
फाइल फोटो

विराटनगर । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयको मातहतमा सञ्चालित विभिन्न ग्यास उद्योगहरूले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा एलपी ग्यासको आपूर्तिलाई तीव्र बनाएका छन् ।

साउन २० गतेको सेल्स प्लानअनुसार प्रदेशका मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर र धनकुटा लगायतका क्षेत्रमा कुल २३ हजार ७८२ सिलिण्डर खाना पकाउने ग्यास पठाउन लागिएको छ ।

बजारमा ग्यासको सहज उपलब्धता र आपूर्ति व्यवस्थापनका लागि निगमको नियमित अनुगमन समेत जारी रहेको छ । उपभोक्ताले आफ्नो नजिकैको आधिकारिक डिलरमार्फत ग्यास खरिद गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं