Lite Nepal

बिहिबार, साउन २१, २०८३

सुनसरी । सुनसरीको कप्तानगञ्ज घटना परी घाइते भइ उपचारको क्रममा काठमाडौंमा निधन भएका रवीन्द्र मेहताको परिवारले शव बुझ्न मन्जुर भएका छन् ।

गृहमन्त्री सुधन गुरुङसहित सरकारी प्रतिनिधिको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा दोस्रो चरणमा भएको छलफलपछि मृतक महतोका परिवार शव बुझ्न सहमत भएका हुन् ।

गृहमन्त्री गुरूङका सचिवालयका अनुसार मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए पछि उनीहरू शव बुझ्न सहमत भएका हुन् ।

मृतक परिवारले शव बुझे पनि गृहमन्त्री गुरूङसँग भोलि थप वार्ता हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं