Lite Nepal
जाजरकोट । जाजरकोटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको केन्द्रले जनाएको छ ।