Lite Nepal

सोमबार, भाद्र १५, २०७७

काठमाडौं । सरकारले सांसदहरुलाई कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको समन्वय र अनुगमन गर्न अनुरोध गर्ने भएको छ। त्यसको नेतृत्व भने सो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रत्यक्ष निर्वाचित सांसदले गर्नेछन्।

‘प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित माननीय सदस्यहरुको नेतृत्वमा सो क्षेत्रका प्रतिनिधि सभाका समानुपातिक प्रणालीबाट निर्वाचित माननीय सदस्यहरु र राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई जनप्रतिनिधिको हैसियतले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका कार्यहरुको आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने’, भदौ १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

त्यस्तै २०७६ चैत १६ अगाडि नै सिपिङ भइसकेका केराउ र मरिचको आयाम गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ।

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरुःPlz click

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं