Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ ।

मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

मंगलवार (आज) आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको समेत निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं