Lite Nepal

शनिबार, भाद्र २०, २०७७

ताप्लेजुङ । ताप्लेजुङ सुरुम्खिमका दुई पुरुष माछामार्ने क्रममा खोलाले बगाएर शनिबार दिउँसो बेपत्ता भएका छन् ।

सिरिजघा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा माछा मार्ने क्रममा जाल हान्दा सोहि स्थानका ३२ वर्षिय सुर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जानकारी पाउन साथ प्रहरी चौकी खेवाङ्बाट खटिएको प्रहरी टोलिसहित स्थानीयले खोजिकार्य तिब्र पारेका छन् ।

उनिहरु खोलामा बेपत्ता भएको खबर सँगै गएका स्थानीय गणेश राईले प्रहरीलाई गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं