Lite Nepal

सोमबार, आश्विन २६, २०८३

काठमाडौं । सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ।

एमालेको केन्द्रीय कार्यालयमा सुरक्षा दिँदै आएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी सोमबारदेखि फिर्ता भएका हुन्।

एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं