Lite Nepal

सोमबार, आश्विन २६, २०८३

काठमाडौं । पृथ्वीराजमार्ग आज राति ६ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै पृथ्वी राजमार्गमा पर्ने गजुरी गाउँपालिका-५ गलौदी क्षेत्रमा सडक मर्मत संभारका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द रहने जानकारी दिएको हो।

गलौँदीमा सडक भासिएको स्थानमा थप मर्मत सम्भार गर्नुपर्ने भन्दै ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं