Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् ।

बडादसैँको चौथो दिन आज प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल-९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०:०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए ।

प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकास मन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार पनि थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं