Lite Nepal

बुधबार, आश्विन २८, २०८३

विराटनगर । सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्।

कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले ‘कोशी घोषणा-२०८३’ जारी गर्दै यस्तो माग अघि सारेको हो।

सम्मेलनले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने र साझा विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस्तो छ घोषणापत्र

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं