चालक र गाडीधनी घाइते
ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ स्थित लिम्बुदिनमा सामान बोकेको पिकअप दुर्घटनामा परेको छ। दुर्घटनामा परी पिकअपका चालक र गाडीधनी घाइते भएका छन्। दुर्घटना के–कति कारणले भएको हो र घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे थप विवरण आउन बाँकी छ।
तस्बिर : ओमेन्सा राई

