Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

विराटनगर । आज बिहीवार शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १० दशमलव ८९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालय ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड माथिको शेयर कारोबार भएको हो । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीको २२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको १८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । यस्तै लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् भने गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एलएस होरइजन १२ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं