Lite Nepal

शुक्रबार, मंसिर १४, २०८१

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् । मेरिङदेनमै उनको नाममा ९ स्थानमा जग्गा छ ।

मन्त्री हाङगामको नाममा ४५ तोल सुन र ४० ताेला चाँदी छ । ४५ तोल सुन उपहार पाएको उल्लेख गरेका छन् । ४० तोला चाँदी पनि उपहार पाएको उल्लेख गरेका छन् ।

विभिन्न सातवटा हाइड्रो पावरमा लगानी रहेको विवरण सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं