योगेश भट्टराई भन्छन् : ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही बाटोमा पुर्‍याउँदैन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्। ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले […]

बाबुसँगै सगरमाथा चुचुरोमा पुगे ताप्लेजुङका १७ वर्षे सोनाम

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १७ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन । आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताए । पौडेलका अनुसार सोनाम आफ्ना पिता पूर्णकुमार ९पिके० शेर्पासँगै आरोहणका लागि गएका थिए । […]

विराटनगरको एउटै अस्पतालमा एकै दिन १० संक्रमितले गुमाए ज्यान

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित १० जनाको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नोबेलको कोभिड वार्डमा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा ५० वर्षभन्दा कम उमेर समूहका पाँच जना रहेका छन् । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का […]

शव वाहन विहिन ताप्लेजुङमा डाक्टर रुइतले जुटाए खरिद गर्न रकम

ताप्लेजुङ । ताप्लेजुङमा कसैको मृत्यू भए बोक्ने शव वाहन छैन । एम्बुलेन्सलाई शव बोक्न छुट छैन, कहिले ट्याक्टर त कहिले अन्य सवारीमा शब बोक्नुपर्ने जिल्लाबासीको बाध्यता छ । तर, अब यो बाध्यता हट्दैछ । जिल्लामा शववाहनको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिन अघि कोरोना नियन्त्रणमा जिल्लाको समस्या […]

प्रदेश १ मा कोरोना ग्राफ : कहिले माथि कहिले तल, शनिबार ८८८ थपिए

विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा […]

आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन गृहको निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न […]

पुनः संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । धारा […]

योगेश भट्टराई लेख्छन् :‘एमाले एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन’

काठमाडौं । एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा ९एमाले० एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि […]

ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माण हुने, योगेशको पहलमा अर्थले छुट्यायो बजेट

काठमाडौं । कोरोना संक्रमण बढेसँगै अध्याधिक माग भएको अक्सिजन पुर्तिका लागि ताप्लेजुङ जिल्लामानै अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि अर्थमन्त्रालयले ७५ लाख रकम व्यवस्था गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागी आवस्यक पर्ने अक्सिजन […]

ताप्लेजुङमा ५१ सहित प्रदेश १ मा थपिए १०३९ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८२ महिला […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा