विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार एकै दिन प्रदेश १ का दुई जिल्लामा बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गर्ने भएका छन् । मन्त्री भट्टराईले एकै दिन हिमाली जिल्ला ताप्लेजुङ र संखुवासभामा बुधबार बिओपीको औपचारीक उद्घाटन गर्न लागेका हुन् । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र मौवाटारमा र यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको […]
विराटनगर । अधिकाँस रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनुपर्ने अनिवार्य भए पनि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भयो । तर, मोरङ जिल्लामा अझै पनि ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने स्थान समेत नरहेको पाइएको छ । कोरोना संक्रमणको उच्च जोखिम र संक्रमित बढ्दै जाँदा लकडाउनकै समयमा गरिएको अध्यायनका क्रममा मोरङमा यस्तो […]
विराटनगर । सुनसरीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा धरान १४ का २५ वर्षीय गोकुल तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार विहान त्रिवेणी मागर्को भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका […]
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्लो समय तीन महत्वपुर्ण कार्य भएको उल्लेख गरेका छन् । सोमबार विराटनगर विमानस्थलको विकासका लागि तह र प्रदेशसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मन्त्री भट्टराईले महामारीकै विचमा पनि महत्वपुर्ण कार्य गर्न सफल भएकोउल्लेख गरे […]
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुने ५० र ४५ वर्षीय पुरुष मोरङका हुन्। मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक […]
विराटनगर । ताप्लेजुङमा नेपाल टेलिकमले दिदै आएको सेवाको गुणस्तर बृद्धि गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टेलिकमलाई दिर्नेशन दिएका छन् । विमानस्थलको एक कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आएका मन्त्री भट्टराईले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमानै पुगेर ताप्लेजुङ जिल्ला भित्रका सबै टुजी टावरलाई थ्रीजी र फोरजीमा अपग्रेट गर्न निर्देशन दिएका हुन् । टेलिकमको […]
विराटनगर । प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ […]
विराटनगर । विराटनगर विमानस्थललाई स्तरोन्नति, विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय सरकार (नेपाल नागरिक उड्डयन प्राधिकरण), प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच सोमबार विराटनगरमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास […]
विराटनगर । टेम्पोको ठक्करबाट मोरङ सुनवर्सी २ मा बस्ने २० वर्षिय मोटरसाइकल चालक सुनिल खत्वेको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्रि सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाइकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक खत्वेको गम्भिर घाइते भएका थिए । […]
ताप्लेजुङ । ताप्लेजुङमा भएको ट्याक्सि दुर्घटना परि तीन जना घाइते भएका छन् । सोमबार झापाबाट ताप्लेजुङ तर्फ गइरहेको मे १ ज २५७८ नम्बरको ट्याक्सी मेची राजमार्ग अन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै सडकबाट झर्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा अर्जुनधारा झापाका ४० वर्षिय असोक कार्की, फुङलिङ नगरपालिका–३ का वर्ष ३७ […]