लक्ष्मी कटुवाल

मंगलबार, फाल्गुण २५, २०७७

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन् ।

विराटचौकबाट खटिएको प्रहरी टोलिले सोहि स्थान बस्ने ३४ वर्षीय केशब तामाङको कोठाबाट डाईजोल्प थान १०, लुपिजेसिक थान ७, एभिल थान १३ र गाँजा २ सय ग्राम फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तामाङको घरमा लागुऔषध बिक्री वितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, २१ वर्षीय सरन मगर, २० बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारी जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं