काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४(१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, […]
डा. सुमनराज ताम्राकार : गत हप्ता मात्र मसँग दुईवटा ‘केस’ आए। दुईजना महिला थिए। एकजना १७, अर्काे १८ वर्षका। उनीहरू गाउँ क्षेत्रका थिए। दुवै ‘प्रिग्नेन्ट’ थिए। अस्पताल ल्याएपछि उनीहरूलाई व्यथा लाग्यो। पहिलो केस, महिलाले बच्चा जन्माइन्। उनी अविवाहित थिइन्। ‘डेलिभरी’ राम्रोसँग भयो, बच्चा स्वस्थ जन्मियो। अब ‘त्यो बच्चाको बाउ को हो’ भन्ने विवाद उठ्यो। डीएनए […]
नेपाली युवा र्यापर यमबुद्धले आत्महत्या गरे । कारण, डिप्रेसन बताइयो । त्यस्तै, हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई डिप्रेसन भएको सार्वजनिक भयो । उनले औषधि सेवनबाट विस्तारै लाभ लिइरहेको बताए । यी दुई नेपाली कलाकारको स्वास्थ्य समस्यालाई मात्र आधार मान्दा आखिर डिप्रेसन के हो त ? भन्ने प्रश्न उठ्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभाग प्रमुख प्राध्यापक […]
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको […]
विराटनगर, ७ असार । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा […]
झापा । झापा अर्जुनधारा नगरपालिका ११ का एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यू भएको छ । आइतबार बेलुका स्थानीय ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । साँझ पाउने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए । […]
विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चले झुक्याएर प्रदेशको नाम ल्याइए सरकारले क्षति व्यहोर्नुपर्ने बताएको छ । प्रदेश सभामा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ बहुजातीय, बहुभाषिक र बहुपहिचानसहितको प्रदेश भएकाले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताइन् । नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण […]
विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दामा पहिरो गएको एक वर्ष हुन लाग्यो । गत वर्ष असार २८ राती गएको पहिरोमा ९ घर बग्दा ११ जना बेपत्ता भए । बाँकीले भागेर ज्यान त बचाए । तर, अहिले पनि उनिहरुको ओत लाग्ने बास छैन । ११ महिना देखी पाल र टेन्ट मुनी बस्नुपर्ने उनिहरुको बाध्यता छ […]
पाँचथर । कुलो बनाउने क्रममा आएको पहिरोले पुरेर पाँचथरको याङवरक गाउँपालिका २ मा एकजना शिक्षकको ज्यान गएको छ । याङवरक २ स्थित नुवा खोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हातमा […]
काठमाडौं । सुबिसु केबल नेटले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । नोकियासँगको सहकार्यमा नेटवर्क विस्तार गरेको हो । १५०० किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय सेवा प्रदान गर्न ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुग्ने […]