काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक संविधानको अक्षर र भावना बिपरीत भएकाले फिर्ता लिनुपर्ने भट्टराईले माग गरेका छन् । ‘सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संविधानको अक्षर र भावना बिपरीत सरकारले हालै राष्ट्रियसभामा पेश गरेको […]
काठमाडौं – आज देशको केही पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित […]
काठमाडौं – बैचारिक रुपमा कार्यकर्ता कमजोर हुँदै गरेको टिप्पणी भइरहेका बेला एमालेले सातवटा विषयमा केन्द्रीत भएर प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अस्ती जेठ ३० र असार १९ गते बसेका सचिवालयका बैठकका निर्णयका आधारमा आज जारी गरेको अन्तरपार्टी निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ । (अपानीमा ‘बैचारिक प्रशिक्षण’ शिर्षकमा उल्लेख भए […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४र५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब इलेक्सनको […]
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्। अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाब आएको थियो। अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट […]
विराटनगर – किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चैतदखि अहिलसम्म डिएपी एक हजार १८६ मेट्रिक टन र पोटास ७६ मेट्रिक टन वितरण गरिएको जानकारी दिनुभयो । संस्थानले प्रदेशका १४ जिल्लामा […]
काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति ः अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उहाँले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा भिक्षा माग्न निषेध गरेको छ। महानगरले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न निषेध गरेको हो। महानगरले साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा […]
काठमाडौं – राख्नुपर्ने ठाउँमा नै छन् ट्राफिक लाइट । चारै तर्फ फर्काइएका पनि छन् । तर, बल्दैनन् । चार तिर जाने बाटोमा ट्राफिक प्रहरीलाई भ्याइनभ्याई हुन्छ सँधै । दृष्य हो, काठमाडौ र भक्तपुरको सीमाना जडीबुटी चोकको । यो स्थान सडक जामको पर्याय नै बन्छ – ‘जडीबुटीको जाम जस्तो ।’ ‘जडीबुट्टीको जामले ढिला भयो है,’ त्यो […]
काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको […]