ताप्लेजुङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन […]
काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो । यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको […]
ताप्लेजुङ – सत्ता गठवन्धन दलहरूले अन्य जिल्लामा सिट बाँडफाँट टुंग्याए पनि ताप्लेजुङमा भने सकेनन् । कारण थियो – ‘नेकपा एमालेका सचिव योगेश भट्टराईको जिल्ला ।’ यस अघिको चुनावमा प्रतिनिधिसभा निर्वाचनमा राम्रो मत ल्याएर विजयी बनेका योगेशको यसपटक पनि उठ्ने तयारी छ । जिल्लाबाट सिफारिस भएर पनि आएका छन् । एमालेले टिकटको प्रकृया टुंग्याउन बाँकि नै […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपाललाई तीनकुनेको तस्बिर राख्दै कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भनी प्रश्न गरेका छन् । विभिन्न योजना बनाएर पनि वषौंदेखि तीनकुनेको पार्क बन्न नसकेको अवस्थालाई इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत तीनकुनेको फोटो राख्दै यस्तो प्रश्न गरेका हुन् […]
काठमाडौं – निर्वाचन आयोग ऐनमा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्छ ।’ तर, ऐनको वेवास्था गर्दै स्थानीय निर्वाचनमा सहभागि १ लाख २३ हजार ६२४ उम्मेदवारले समयमा खर्च विवरण बुझाएनन् । खर्च विवरण नबुझाउनेमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र […]
काठमाडौं -काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात […]
काठमाडौं – नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो । […]
काठमाडौं – राजधानीको हात्तीसारस्थित जय नेपाल हलका मालिक उज्वल राणाले टुकुचा खोला आफूहरुले नपुरेको बताएका छन् । आफू जन्मनु अगाडिदेखिनै हात्तीसारमा टुकुचा खोला नरहेको उनको दाबी छ । ‘म जन्मनु अगाडि देखिनै यो स्थान अहिले जस्तै थियो । खोला थिएन’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने । बिहीबार काठमाडौं महानगरपालिकाले हल परिसरमा उत्खनन् गरेर टुकुचा फेला […]
लुम्बिनी – बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो । सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ । ‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले बोरिङ गाडेका छन् । नहरमा […]
ताप्लेजुङ । ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरूको नामावली हटाइएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार कुल एक हजार ४९९ जना मतदाताको नामावली हटाइएको छ । उक्त सङ्ख्यामध्ये मृत्यु भएका ९२० जना, दोहोरो नाम […]