ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला

ताप्लेजुङ । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भय होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ […]

प्रधानन्यायाधीशविरुद्ध बारले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं । नेपाल बार एसोसियसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बारका महासचिव लीलामणि पौडेलले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी दिए। बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए ९० ओटा इकाइमार्फत आन्दोलन गर्ने निर्णय गरेको छ। राजीनामा नदिए कालोपट्टी बाँधेर आन्दोलन थाल्ने र निकास ननिस्किए बेन्च बहिष्कार गर्नेसम्मको आन्दोलन गर्ने बारले जनाएको […]

ताप्लेजुङको पाथीभरा दर्शन गर्न कन्यामबाट सोझै हेलिकप्टर

ताप्लेजुङ । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर […]

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]

३८ क्विन्टल सुन प्रकरण : आजदेखि लगातार प्रतिरक्षा बहस

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य ह*त्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ। फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा मंगलबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन्। प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका […]

सुरक्षित छैन ट्रु कलर, आफ्नो नाम र नम्बर हटाउन यसो गर्नुहोस्

काठमाडौं । नयाँ नम्बरबाट फोन आउँदा नाम देखाउने एप हो ट्रु कलर । अहिले स्मार्ट फोन प्रयोगकर्ताले यो एप राखेकै हुन्छन् । यसमा सम्बन्धित व्यक्तिले आफ्नो विवरण राखेमा सबै विवरण अर्को प्रयोगकर्ताले हेर्न पनि सक्छन् । पछिल्लो समय यो एपलाई असुरक्षित एप भन्दै केही देशले त प्रयोग नगर्न पनि आग्रह गरेका छन् । तर पनि […]

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनको र बैठक बस्न लागेको हो । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन । सरकार गठनको भएको ७० दिन नाघिसक्दासमेत शेरबहादुर […]

७९ लाखले पाए नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको दाबी गरेको छ । काठमाडौँ उपत्यकामा मात्रै पनि ४१ प्रतिशतले खोप पाएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ छ । हालसम्म ६२ लाख ६२ हजार […]

आजको मौसम : देशभर आंशिक बदली, चार प्रदेशमा हल्क वर्षा

काठमाडौं । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको हो । आज देशभर आंशिक देखि सामान्य बदली रहेको र दिउँसो केही स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बेलुका पनि […]

चल्यो ‘बुलेट बस’, हवाई जहाजको जतिकै सुबिधा

काठमाडौ । एक समय थियो, विराटनगर र काँकडभिट्टाबाट काठमाडौं यात्रा गर्ने यात्रुको रोजाइमा अग्नी यातायात पथ्र्यो । धेरै यात्रु सोही बसको पर्खाइ र रोजाइमा हुँदा अन्य केही बसले अग्नीको जस्तै कलर लगाउँथे र कुदाउँथे । यात्रु झुक्याउने फण्डा नै चल्थ्यो सो समय । अहिले यातायातका धेरै साधन छन् । यात्रुले पनि सुविधा हेरेर चढ्न थाले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा