काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए । कांग्रेसले चैत २० […]
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को सूचना नआएसम्म […]
विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका […]
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन का लागि ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले आदिवासी जनजातिको परम्परा, संस्कृति एवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रुपमा ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाइ लिएको बताएका छन् । […]
विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित […]
विराटनगर । प्रदेश १ मा आइतबार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, […]
विराटनगर । प्रदेश १ मा शनिबार १ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई शुक्रबार अचानक भारतबाट नेपाल प्रवेश गर्ने विराटनगर स्थित ‘चोरबाटो’ पुग्दा प्रहरीलाई भारतबाट आउने र जानेलाई छेक्न हम्मे हम्मे प¥यो । मन्त्रीसहित मन्त्रालयका सचिव र कर्मचारी अनुगमनमा निस्किन साथ मुख्य नाका रानीसहित चोरबाटोमा खटिएका शसस्त्र र नेपाल प्रहरीलाई वारी पारी गर्नेलाई केही समय रोक्न पनि धाउ […]
विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबै भन्दा धेरै मोरङमा रहेका छन् । मोरङमा एकै दिन ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १÷१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास […]
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर केही समय बन्द हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख मसान्त सम्मका लागि मन्दिर बन्द भएको जनाएका हुन् । ‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनु हुन्छ,’ काफ्लेले भने, ‘शुक्रवार बेलुका सदरमुकाम फुङलिङ […]