Lite Nepal

आइतबार, साउन ३२, २०७७

कालिकोट । पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका खोलाले बगाएर चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चार जनाको मृत्यु भएको हो ।

प्रहरीले मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेको जनाएको छ ।

उनीहरुलाई खोला तर्ने क्रममा बगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं