Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ ।

नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ।

त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ ।

यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।

गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ।

यस समस्या बारे अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो समस्या समाधान गर्ने गूगलले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं