Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार २९० पुगेको छ।

हालसम्म संक्रमण देखिएका २ करोड, २८ लाख ३१ हजार ४४९ जनामध्ये एक करोड ५५ लाख १५३ जना पूर्ण रूपमा निको भएका छन् भने हाल छ करोड ५३ लाख ५ हजार ६ जनाको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६१ हजार ८५१ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार एक सय जनाको मृत्यु भएको छ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै एक लाख ७७ हजार ३५४ जनको मृत्यु भएको छ भने ५७ लाख ४५ हजार ३८४ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ एक हजार २० जनाको मृत्यु भएको छ भने ४४ हजार ४५३ नयाँ संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा