Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

धरान । सुनसरीको धरानमा एक जना कोरोना सक्रिमतको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका संक्रमित षुरूषको आज साँझ मृत्यु भएको हो ।

गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको प्रवक्ता प्रा.डा.निदेश सापकोटाले पुष्टि गरे ।

उनको प्लाज्मा थेरापी समेत गरिएको थियो । योसँगै धरानमा कोरानाबाट ३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं