Lite Nepal

सोमबार, भाद्र १५, २०७७

विराटनगर । ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट यो वर्ष एपीवान टेलिभिजन झापा व्यूरो प्रमुख सुब्रत न्यौपाने पुरस्कृत हुने भएका छन् ।

नेपाल निजामति कर्मचारी संगठनद्धारा स्थापित उक्त पुरस्कार यो वर्ष टेलिभिजन कर्मी न्यौपानेलाई दिने निर्णय भएको संगठन झापाका अध्यक्ष केदार पोखरेलले जानकारी दिए ।

पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । पुरस्कारको राशि सात हजार पाँचसय रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं