Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाडौं। कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेका संख्या ७ लाख १६ हजार ५ सय ४८ पुगेको छ।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार हालसम्म १ करोड ९२ लाग ३८ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये १ करोड २३ लाख ४६ हजार ८९ जना पूर्ण रूपमा निको भएका छन्।

अमेरिकामा सर्वाधिक १ लाख ६२ हजार ८०४ जनाको कोरोना कै कारण मृत्यु भएको छ। त्यहा कूल ५० लाख ३२ हजार १७९ जनामा संक्रमण देखिएको भने २५ लाख ७६ हजार ६६८ जना निको भएर घर फर्किएका छन।

त्यस्तै, ब्राजिलमा हालसम्म २९ लाख १७ हजार ५६२ संक्रमितमध्ये ९८ हजार ६४४ जनाको मृत्यु भएको छ भने २० लाख ४७ हजार ६६० जना निको भएर घर फर्र्र्किएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं