Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी र निजी कार्यालयमा हुँदै आएका भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न निर्देशन दिएको छ ।

काेराेना भाइरसकाे महामारी बढेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको र प्रदेश मन्त्रीमा समेत काेराेना पुष्टि भइसकेकाले भिडभाड नगर्न र अत्यन्तै सजक रहन मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरे ।

यसैबीच नेपालमा पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे पुष्टि भएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा