Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

झापा । सोमबार राती इलाममा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्र्तगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटीडाँडा खण्डमा पहिरो खसेको हो ।

गएरातिको भारी बर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए ।

उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डो पारेकाले पहिरो गएको बताए ।

यो राजमार्गले सुदूर पूर्वको इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं