Lite Nepal

बिहिबार, आश्विन ०८, २०७७

ताप्लेजुङ । ताप्लेजुङको याम्फुदिनमा तीन जनालाई बाम्फोक प्रहार गरी फरार भएका लाक्पा भोटे पक्राउ परेका छन् ।

सिरिजङ्घा गाउँपालिका ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय भोटेलाई याम्फुदिनबाटनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

भोटेले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरासहित ३ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका थिए ।

घाइते ६० बर्षिय बडी आमा फुटी भोटे, भाइ छिरिङ भोटे र दाजु ३६ बर्षिया पासाङ् भोटेको
याम्फुदिन स्वास्थ्य चौकीका उपचार भई रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा