विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्समक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम अध्यक्ष थापा मगरले मंगलबार प्रदेश प्रमुख खापुङ्समक्ष प्रतिवेदन पेस गरेका हुन् ।


